Research indexJournal article
वकलपक चकतस नपलम हमयपयथक अधययन र उपचर
Khan
Zenodo (CERN European Organization for Nuclear Research)3 Aug 2025Open access
NobleIDark:/48914/w1/20260515/BFF90EE5DOI10.5281/zenodo.16730721
वकलपक चकतस नपलम हमयपयथक अधययन र उपचर
Khan · Zenodo (CERN European Organization for Nuclear Research) · 2025
NobleIDark:/48914/w1/20260515/BFF90EE5DOI10.5281/zenodo.16730721
Free to read at the publisher
You can read the abstract here, or the full text at the publisher.
Abstract
मुलुकको स्वास्थ्य सेवामा आÇनो पेसागत जीवन समर्पण गरेको एक होमियोप्याथिक चिकित्सकको रूपमा मैले यहाँ वैकल्पिक चिकित्सा सेवाबारे आÇना धारणा प्रस्तुत गर्न लागेको छु । स्वास्थ्य सेवामा आÇनो लामो अभ्यास र अनुभवका क्रममा मैले एलोप्याथी (आधुनिक चिकित्सा) र होमियोप्याथी (वैकल्पिक चिकित्सा) दुवै प्रणालीको विकास देखेको छु, अनुभव गरेको छु । मेरो अनुभव, अवलोकन र बिरामीका कथाहरूले विशेष गरी नेपालको विशिष्ट सन्दर्भमा यी दुई प्रणाली मिलेर काम गर्नुपर्ने आवश्यकताप्रति मेरो धारणा अझ बलियो बनेको छ । यस लेखमा म यी दुई प्रणालीका भिन्नता र समानता, वैज्ञानिक दृष्टिकोण, मेरा जीवन्त अनुभवहरू, नेपालमा होमियोप्याथीको अध्ययन र सबै किसिमका उपचार विधिहरूको एकीकरण किन आवश्यक छ भन्ने बारेमा मेरो राय प्रस्तुत गरेको छु ।