NobleBlocks
Public

सङघयतम अनतरसरकर समबनध अभयस र अवसथ

Published in Prashasan Nepalese Journal of Public Administration • Jun 30, 2022
NobleIDNI6P12W53R24S50
Authors:
गोपीनाथ Gopinath मैनाली Mainali

Abstract

सङ्‍घीय राज्य प्रणालीमा शासकीय एकाइहरूबिच अन्तरसम्बन्ध कायम गरी राष्ट्रिय विकास र नागरिक सेवा व्यवस्थापन गर्न औपचारिक संयन्त्र र अनौपचारिक अन्तरक्रियाका विधिहरू अवलम्बन गरिँदै आएका छन् । सङ्‍घीय शासन व्यवस्था भएका मुलुकहरूबिच भौगोलिक आकार र अवस्था, जनसङ्ख्या, आर्थिक विकास, सामाजिक साँस्कृतिक अवस्था ...

Finding related papers...

Discussions

(0)

No comments yet

Be the first to share your thoughts!