NobleBlocks
Public

समजक उततरदयतव बध गरउन नपल बलउपनयस

Published in Interdisciplinary Research in Education • Sep 5, 2022
Authors:
राजेन्द्र Rajendra खनाल Khanal

Abstract

बालबालिकाहरूमा सामाजिक सम्बन्धको विकास गराउँदै सामाजिक उत्तरदायित्व बोध गराउने हेतुलाई प्राधान्य दिई सिर्जना गरिएको नेपाली बालउपन्यासको विश्लेषण गर्नु नेपाली समालोचनाको अपेक्षित अध्ययन हो । नेपाली बालउपन्यासमा यस प्रकृतिको विश्लेषण भएको नपाएकाले तथ्यपरक विश्लेषणसहित यो लेख तयार पारिएको हो । सामाजिक ...

Finding related papers...

Discussions

(0)

No comments yet

Be the first to share your thoughts!