एउट वचरक यतरपथ कथक सङकथन वशलषण
Published in Madhyabindu Journal • Dec 31, 2022
Authors:
धनपति कोइराला
Abstract
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा कथ्य तथा लेख्य पाठको प्रयोगपरक रूपमा विश्लेषण गर्ने प्रायोगिक भाषाविज्ञानको एउटा महत्त्वपूर्ण शाखालाई सङ्कथन विश्लेषण भ...
Subject
Finding related papers...
Discussions
(0)No comments yet
Be the first to share your thoughts!