NobleBlocks
Public

भनभकतक रमयणम वदनतदरशन

Published in Janapriya Journal of Interdisciplinary Studies • Dec 31, 2022
NobleIDNI0P73W97R48S76
Authors:
प्रमोद पंज्ञानी

Abstract

प्रस्तुत लेखमा पूर्वीय आस्तिक दर्शनअन्तर्गत पर्ने वेदान्तदर्शन र यसका मूल मान्यताहरूलाई सङ्क्षिप्तमा चिनाई त्यसैका आलोकमा कवि भानुभक्त आचार्यको रामायण महाकाव्यमा पाइने वेदान्तदर्शनको खोजी गरिएको छ । यस क्रममा उक्त काव्यकृतिभित्र रहेका केही काव्यांशलाई प्रतिनिधि रूपमा लिई तिनमा प्रयुक्त वेदान्त दर्शन...

Finding related papers...

Discussions

(0)

No comments yet

Be the first to share your thoughts!