NobleBlocks
Public

परसईक उपनयसम नरअसततव

Published in Sotang Yearly Peer Reviewed Journal • Sep 1, 2022
NobleIDNI2P21W90R09S91
Authors:
अम्बिका अर्याल

Abstract

बाँच्नु केवल हिँड्नु, चल्नु, सास फेर्नु, बोल्नु, खानु, मलमुत्र त्याग गर्नु मात्र होइन, आफू को हो र धर्तीमा रहेका अन्य प्राणीका तुलनामा आफ्नो स्थान र मूल्यप्रति सजग हुनु पनि हो । तर आधा आकाश ढाकेका नारीले एक्काइसौँ शताब्दीमा पनि दमन र थिचोमिचोलाई सहस्र स्विकार्दै जिएका छन् भने कतिपयले सहधर्मी पुरुषसम...

Finding related papers...

Discussions

(0)

No comments yet

Be the first to share your thoughts!