आधरभत तह (ककष १-३) म नपल पठन सप वकसक परभवकहर
Published in AMC Journal • Dec 31, 2023
NobleIDNI5P39W18R39S70
Authors:
रमेश भट्टराई
Abstract
प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले सम्पूर्ण सिकाइको जगका रूपमा पठन सिपको महत्त्वलाई निर्देश गरेको छ । बालबालिका नै सिकाइ र शिक्षाको गुणस्तर निर्धारणका मूल आधार हुन् । तिनको शैक्षिक गुणस्तरलाई जन्मपूर्व आमाको कोखमा रहँदा पाएको वातावरणदेखि आमाको कोखबाहिर आएपछि पाएको वातावरणले प्रभाव पारेको हुन्छ। सन्तु...
Subject
Finding related papers...
Discussions
(0)No comments yet
Be the first to share your thoughts!