NobleBlocks
Public

थम जतम रजनतक परवरतनल परक समजक असर

Published in समाज अन्वेषण . • Aug 8, 2024
NobleIDNI5P32W16R65S48
Authors:
शशी थापा Shashi Thapa पण्डित Pandit

Abstract

नेपालमा रहेका विभिन्न जातजातिहरूमध्ये थामीवा थाङ्मी जाति एक महत्त्वपूर्ण जाति हो । यो शोधमूलक लेख नेपालको दोलखा जिल्लामा बसोबास गर्दैआएका थामी जातिको बारेमा गरिएको खोज मूलक अध्ययन हो । थामी जातीको उत्पत्तिका बारेमा र जीविकोपार्जन गर्ने क्रममा भोगका भोगाइहरूद्वारा प्राप्त अनुभवको आधारमा यो अनुसन्धान ...

Subject

Finding related papers...

Discussions

(0)

No comments yet

Be the first to share your thoughts!