NobleBlocks
Public

मयदख मकषसमम : परवय दरशनम मकतयतर

Published in AWADHARANA • Sep 27, 2024
Authors:
डिल्लीराम Dilli Ram पौडेल Paudel

Abstract

मोक्ष शब्दको अर्थ मुक्ति अर्थात् स्वतन्त्रता हो । यसले जीवनका यावत् दुःखबाट मुक्ति, जन्ममरणको चक्रबाट मुक्ति, सांसारिक बन्धनबाट मुक्ति; अशान्ति, अस्थिरता र चञ्चलताबाट मुक्ति भन्ने बुझाउँछ । मोक्ष यस्तो आध्यात्मिक अवस्था हो जसको प्राप्तिपछि शान्ति, आनन्द र चेतनाको अनन्त विस्तार अनुभूति हुन्छ । मोक्षक...

Subject

Finding related papers...

Discussions

(0)

No comments yet

Be the first to share your thoughts!