NobleBlocks
Public

वशवशवरपरसद कइरलक उपनयसम आखयनकल

Published in Pragyik bimarsha. • Oct 4, 2024
NobleIDNI9P03W57R49S38
Authors:
Durga Bahadur Gharti

Abstract

प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन घटनावर्णनमा आधारित हुन्छ । विशेष क्रममा घटनाहरूको शृङ्खला नै आख्यान हो । आख्यानमा घटनाको व्यवस्थापन र कथासम्प्रेषणको प्रक...

Finding related papers...

Discussions

(0)

No comments yet

Be the first to share your thoughts!