झलक बलउपनयसक परयवरणय सनदरभ
Published in Vangmaya वाङ्मय • Feb 3, 2025
NobleIDNI8P14W06R78S94
Authors:
राजेन्द्र Rajendra खनाल Khanal
Abstract
प्रस्तुत लेखमा ‘झल्को’ बालउपन्यासमा समावेश गरिएका पर्यावरणीय सन्दर्भको पहिचान गरी तिनको विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा लेखिएको यस आलेखमा निर्दिष्ट उपन्यासमा समाविष्ट पर्यावरणीय विषयवस्तु उल्लेख भएका कथन वा भाषिक तथ्य प्राथमिक स्रोतका रूपमा रहेका छन् । पर्यावरणीय समालोचनासँग सम्बन्धित सैद्धान्त...
Subject
Finding related papers...
Discussions
(0)No comments yet
Be the first to share your thoughts!