रइटर बज कथम वरणसवतनतरत तथ उततरदयतवबध
Published in Namuna Academic Journal • Mar 18, 2025
NobleIDNI6P75W66R84S93
Authors:
Lekhraj Khatiwada
Abstract
प्रस्तुत लेख अस्तित्ववादको एक मूलभूत मान्यताका रूपमा रहेको वरणस्वतन्त्रता तथा उत्तरदायित्वबोधका आधारमा विश्वेश्वरप्रसाद कोइरालाले रचना गरेको राइटर बाजे कथाको विश्लेषणमा केन्द्रित छ । आफुलाई यस संसारमा एक्लै फालिएको अवस्थामा पाउने मानिसले कुनै निर्णय गरेर आफुलाई बनाउनुपर्दछ अनि ऊ जे बन्छ त्यसप्रति ऊ ...
Subject
Finding related papers...
Discussions
(0)No comments yet
Be the first to share your thoughts!