दमपतय समबनधक परकरय : ऐतहसक आधर र परम
Published in Perspectives on Higher Education • Dec 31, 2024
NobleIDNI8P37W33R35S62
Authors:
Shukra Raj Adhikari
Abstract
प्रस्तुत लेख दाम्पत्य सम्बन्धका प्रक्रियामा आधारित छ र यस सम्बन्धमा त्यसका ऐतिहासिक आधार तथा प्रेमका बारेमा विवेचना गरिएको छ । मानिसको जैविक उत्पादन र सामाजिक अस्तित्व दाम्पत्य सम्बन्ध तथा वैवाहिक प्रक्रियाले मात्र कायम गर्दछ । खास खालका विधि तथा पद्धति पूरा गरेपछि मात्र वैवाहिक प्रक्रिया पूरा भएको ...
Subject
Finding related papers...
Discussions
(0)No comments yet
Be the first to share your thoughts!