NobleBlocks
Public

‘लछमनयक गन’ कथम आञचलकत

Published in Pragyik bimarsha. • Oct 10, 2023
NobleIDNI3P88W07R04S86
Authors:
Bom Bahadur Khadka

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख सनत रेग्मीद्वारा लेखिएको ‘लछमनियाको गौना’ कथा आञ्चलिकता शीर्षकमा केन्द्रित छ । कथामा कथाञ्चलको भौगोलिक स्थिति, सामाजिक सांस्कृतिक अवस्था, वालविवाहको परम्परा, भाषिक प्रयोगलाई जीवन्त रूपमा र यथार्थपरक चित्रण गरिएको छ । यस कथाको भूगोल मुख्यतः राप्ती नदी पारि ग्रामीण बस्तीका ...

Subject

Finding related papers...

Discussions

(0)

No comments yet

Be the first to share your thoughts!