हरजत कथम वशवदषट
Published in Dhaulagiri Journal of Contemporary Issues • Jun 2, 2025
Authors:
Ganesh Prasad Sharma
Abstract
प्रस्तुत लेख भवानी भिक्षुको ‘हारजित’ कथामा प्रयुक्त विश्वदृष्टिमा केन्द्रित रहेको छ । भिक्षु मनोवैज्ञानिक र सामाजिक यथार्थवादी कथाकारका रूपमा स्थापित सर्जक हुन् । विश्वदृष्टि फ्रान्सेली चिन्तक तथा समालोचक लुसियन गोल्डमानद्वारा प्रतिपादित सिद्धान्त हो । लेखकले कृतिको सिर्जना गर्दा आफ्ना विचार तथा अनु...
Subject
Finding related papers...
Discussions
(0)No comments yet
Be the first to share your thoughts!