कत वशलषणक सनदरभपरक आधर
Published in Journal of Deukhuri Multiple Campus • Jun 24, 2025
NobleIDNI2P77W93R16S90
Authors:
Keshab Bhusal
Abstract
प्रस्तुत लेख कृति विश्लेषणको आधारमा केन्द्रित रहेको छ । यस लेखको प्रमुख उद्देश्य कृति विश्लेषणको सन्दर्भपरक आधार प्रस्तुत गर्नु रहेको छ भने यसका विशिष्ट उद्देश्यका रूपमा कृति विश्लेषणको उद्भावनात्मक, अन्तर्वैयक्तिक र भाषिक सन्दर्भगत आधार प्रस्तुत गर्नु रहेका छन् । यस अध्ययनमा गुणात्मक अध्ययन विधिको ...
Subject
Finding related papers...
Discussions
(0)No comments yet
Be the first to share your thoughts!