जनतक बहदलय जनवद सदधनतक आधर, वशषत र नपलक रजनतक सनदरभ
Published in Sotang Yearly Peer Reviewed Journal • Dec 31, 2025
NobleIDNI1P27W89R08S37
Authors:
Indra Prasad Timalsena
Abstract
जनताको बहुदलीय जनवाद (जबज) नेपालको कम्युनिष्ट आन्दोलनमा आएको एक महŒवपूर्ण सैद्धान्तिक मोड हो, जसले माक्र्सवाद लेनिनवादलाई नेपाली समाज, संस्कृति र राजनीतिक सन्दर्भसँग जोड्ने प्रयास गरेको छ। यो विचार जननेता मदनकुमार भण्डारीले २०४९ मा नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेका थिए। जब...
Finding related papers...
Discussions
(0)No comments yet
Be the first to share your thoughts!