गवनदबहदर मलल ‘गठल’क “मलकक ककर” कथम सबलटरन (अवरजन)
Published in Pragyik bimarsha. • Apr 19, 2025
NobleIDNI6P246W782R045S861
Authors:
Sarmila Budhathoki
Abstract
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’का “कथैकथा” कथासङ्ग्रहमा समाविष्ट “मालिकको कुकुर” कथाको सबाल्टर्न अध्ययनमा केन्द्रित छ । “मालिकको कुकुर” ‘गोठाले’द्वारा सामाजिक यथार्थवादी चिन्तनमा आधारित रहेर लेखिएको कथा हो । यस कथामा मूलतः प्रभुत्वशाली संस्कृतिले अवरजन भनी किनारीकृत बनाइएको सानु (नोकर) क...
Finding related papers...
Discussions
(0)No comments yet
Be the first to share your thoughts!